सूचना
बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण शुभ चिन्तक तथा ग्राहक वर्गमा सुख, शान्ति तथा समृद्दिको कामना गर्दछौ । उक्त चाडपर्वको समयमा कार्यालय बिदा हुने जानकारि गराउदछौ।
चाडपर्व बिदाको समयमा अत्यावश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्धछौ ।
१) अमृत अधिकारी ( बजार बिभाग) - ९८२०११३००३
२) रोमन सिंह (जोखिमांकन बिभाग) - ९८२०११३००४
३) राम बहादुर श्रेष्ठ (दाबी बिभाग) – ९८२०११३००९